November 07, 2019
मिति : २०७६-०७-०९
आदरणीय आभिभावकज्यु,
यहाँका नानीहरुको द्वितीय त्रैमासिक परिक्षाको नतिजा (Result) एवं पुरुस्कार बितरणका साथै सांस्कृतिक कार्यक्रम तथा स्वास्थ्य शिविर पनि सञ्चालन गरिने भएको हुँदा, यही २०७६ साल कार्तिक २३ गते शनिबार मा. वि भवनमा यहाँको स्वयं उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ । साथै कार्तिक महिनासम्मको मासिक शुल्क समेत भुक्तानी गरिदिनुहुन अनुरोध गरिन्छ ।
प्रिन्सिपल
ब्राइट फ्युचर मा. वि
कार्यक्रम ः
क) रिजल्ट बितरष बिहान १०:०० बजे देखी १२:०० बजे सम्म
ख) पुरुस्कार बितरण तथा सांस्कृतिक कार्यक्रम १२:३० बजे देखी ३:३० बजे सम्म
ग) स्वास्थ्य शिविर सञ्चालन बिहान १०:०० बजे देखी २:०० बजे सम्म
( बालरोग बिज्ञद्वारा बालरोग परिक्षण एवं जनरल फिजिसियनद्वारा स्वास्थ्य परिक्षण )